Vutla
Laxmibhuwan sun chadi

बैतडीमा भिरबाट लडेर २८ वर्षीया महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मेलौली नगरपालिका-८ जमाडीकी २८ वर्षीया सीता विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।बैतडी प्रहरीका अनुसार गत पुस २९ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । डडेल्धुरा अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page