Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाँउपालिकाको १४औँ गाँउसभा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाको १४औँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । गाउँपालिकाले माघ ४गते शुक्रबार गाउँसभा सम्पन्न गरेको हो ।

सभामा सबै वडाका वडाअध्यक्षहरुले आ-आफ्नो वडाका कार्य तथा प्रगती विवरण प्रस्तुत गरेका थिए।

जय भगवति मेलौली सुनचाँदी

गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्किले सभाभालाई सम्बोधन गर्दै स्थानीय सरकार र त्यहाँ निर्वाचित जनप्रतिनिधि नै पहिलो जनप्रतिनिधि रहेको र आम जनताको दैनिकसँगै जनस्तरको विकासमा गाउँपालिका होमिएको बताए ।

पालिकाको प्रगती विवरणमा उल्लेख गर्दै अध्यक्ष कार्कीले शिक्षा क्षेत्रलाईपनि अझ प्रबल बनाउन गाँउपालिकाकाले बिशेष काम गरिरहेको बताए। पालिकाको आर्थिक समृद्धीको लागी पर्यटन विकासलाई समेत प्राथमिकता दिईएको बताएा।

यस्तै अध्यक्ष कार्किले विकासका योजनालाइ सबै को तर्फबाट मध्यनजर गरीए पक्कैपनि समृद्ध सुखि र समुन्नत गाँउपालिका बन्नेमा दुईमत नरेको बताए

गाँउपालिकाको सभाहलमा सम्पन्न सम्पन्न भएको १४औँ गाँउसभामा गाउँपालिकाका प्रतिनिधी, पालिका सदस्यहरु, वडापालिकाका प्रतिनिधीहरु,वडा सदस्यहरु,पत्रकार लगायतको उपस्थिती थियो । कार्यक्रममा गत अर्धवार्षिक अवधिमा भएका हुदैगरेका र हुन बाँकि बिकास योजनाको गतिविधीहरु प्रस्तुत गरिएका थिए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page