Vutlaxapu
Laxmibhuwan sun chadi

अमेरिकी डलर १३२ रूपैयाँ पुग्दा ८२ रूपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

असोज २६ नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ।नेपालमा निरन्तर घटेको अष्ट्रेलियन डलरको खरिद मूल्य मंगलबार एक अष्ट्रेलियन डलर बराबर ८३.३७ रूपैयाँ तोकिएको थियो। एक महिना अघिसम्म एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५रूपैयाँ थियो।

जय भगवति मेलौली सुनचाँदी

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page