Vutla
Laxmibhuwan sun chadi

बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको छ । कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका क्रममा प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ । दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ ।  टेलभिजनले प्रस्तोता  मेक्यान अहिले ठिक भए पनि डाक्टरको सल्लाहअनुसार केही समय आराम गर्नुपर्ने बताएको छ ।  मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उहाँसगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ ।

कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि अर्को एक जना कोरोना सक्रमणका कारण उपस्थित हुन सक्नुभएको थिएन । कार्यक्रम स्थगित हुनुअघि कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारेका योजनाहरुका बारेमा योजनाहरु प्रस्ततु गरिएको थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page