Vutlaxapu
Laxmibhuwan sun chadi

भर्चुअल भेटमा बाइडेनसँग जिनपिङ कठोर रूपमा प्रस्तुत ,भने आगोसँग खेल्नेहरू अक्सर जल्छन्  

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

साउन १३अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अबेला एक भिडियो कन्फरेन्समार्फत चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन्। करिब २ घण्टा १७ मिनेटसम्म चलेको उक्त भर्चुअल भेटमा बाइडेनसँग जिनपिङ कठोर रूपमा प्रस्तुत भएका थिए ।

जय भगवति मेलौली सुनचाँदी

समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानमा अमेरिकी हस्तक्षेपबाट आक्रोशित चिनियाँ राष्ट्रपतिले बाइडेनलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । भेटमा जिनपिङले भने, ‘म तपाईंलाई यति मात्र भन्छु कि आगोसँग खेल्न खोज्नेहरू जल्छन् ।’

जिनपिङको प्रतिक्रियाले दुई देशबीचको बढ्दो तिक्ततालाई संकेत गर्दछ । ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडारूपमा प्रस्तुत भएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page