Vutlaxapu
Laxmibhuwan sun chadi

सुन चाँदीको भाउ बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

सुन चाँदीको भाउ आज पनि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १ हजार ५ रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page