Vutla
Laxmibhuwan sun chadi

सरकारले महँगा मोबाइल प्रतिबन्ध गर्दा आयातको टप टेनमा  चिनियाँ स्मार्टफोन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कार्तिक १४ सरकारले महँगा मोबाइल आयातमा प्रतिबन्ध गरेको फाइदा चिनियाँ मोबाइल निर्मातालाई भएको छ । चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) मा नेपालमा आयात भएका टप टेन वस्तुमा (मूल्यका आधारमा) चिनियाँ स्मार्टफोन परेका हुन् ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा स्मार्टफोन परेको छ ।

जय भगवति मेलौली सुनचाँदी

यी सबै स्मार्टफोन चीनबाट आयात भएका हुन् । विभागले असोज मसान्तसम्ममा ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरका ४ लाख ६८ हजार ४६१ वटा स्मार्टफोन आयात भएका छन् । यी सबै स्मार्टफोन चीनबाट आयात भएको विभागले जानकारी दिएको छ ।

विभागले दिएको तथ्याङ्कको विश्लेषण गर्दा नेपालमा आयात भएका चिनियाँ स्मार्टफोनको औसत मूल्य प्रतिफोन १३ हजार २ सय रुपैयाँको हाराहारीमा पर्ने देखिएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page