Vutla
Laxmibhuwan sun chadi

बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत ५ भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ ।

जय भगवति मेलौली सुनचाँदी

गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिनुभएको छ ।

 

विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८ सय ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउने घटना पटक पटक हुँदै आएका छन् ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page