Vutla
Laxmibhuwan sun chadi

विश्वमै पहिलोपटक रोबोटबाट महिलाको गर्भाधान, जन्माइन् जुम्ल्याहा बच्चा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ । त्यो पनि प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा ।यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ । त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात् टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ । अन्ततः रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माइएको छ ।स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकिट हालियो । सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्लेस्टेशन ५ को गेमिंग कन्सोलको प्रयोग गरिएको थियो । त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकिटबाटै ती महिलाले गर्भधारण गरिन् ।

जय भगवति मेलौली सुनचाँदी

यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएकेा बताइएको छ । यो प्रविधि विकास गर्ने जियानपियेरो पालेर्मोका अनुसार रोबोट र गेमिंग कन्सोलको माध्यमबाट कोही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ ।

अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलोउपलब्धि हुनसक्ने उनी बताउँछन् ।#onliekhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page