सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीको ६६औँ वार्षिकोत्सव सम्पन्न
बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -३ मा रहेको सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीको ६६औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। विधालय व्यवस्थापन समिति अध्यक्ष बिरभान सिंह कार्किको अध्यक्षतामा सम्पन्न…

